कैलाली । स्थानीय निर्वाचन अघि स्थापना भएको पार्टी नागरिक उन्मुक्तिले सामानुपातिकतर्फको बन्दसूचि पेस गरेको छ ।
पार्टी अध्यक्ष रञ्जिता चौधरी सहितका नेताहरु सोमबार निर्बाचन आयोगमा पुगेर बन्दसूचि पेश गरेका हुन् । नागरिक उन्मुक्तिपार्टीले प्रतिनिधिसभा र सातवटै प्रदेशमा समानुपातिकतर्फको बन्दसूचि पेश गरेको हो ।

यस अघि उन्मुक्तिपार्टीले कैलालीको ४ वटा पालिकामा विजय हासिल गरेको छ । मंसिर ४ गतेको निर्वाचनमा पनि राष्ट्यि दल बन्ने अठोट लिएको अध्यक्ष चौधरी बताउँछिन् । प्रत्यक्ष र समानुपातिक गरि २५ सिट जित्ने उनको दाबी छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै