कैलाली । एसपीए कलेजको रोबोटिक्स क्लबले आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ प्रतियोगिताको आयोजना गर्ने भएको छ । यो प्रतियोगिता सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन लागेको आयोजकले जनाएको हो ।
टेक फेस्टमा रोबो रेस, रोबो सकर, रोबो फाइट, विज्ञान प्रदर्शनी, फुडस्टलहरु, नाटक, साइन्स क्विजलगायत संगीत तथा मनोरन्जनात्मक प्रस्तुती हुने एसपीए रोबोटिक्स क्लबका अध्यक्ष जनुल अल जफर सिद्धिकीले जानकारी दिए ।
रोबो रेसमा कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन । उक्त रेसमा प्रथम हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार तथा तेस्रो हुनेले एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै रोबो सकरमा स्नातक सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यसको विजेताले ५ हजार र उपविजेताले दुई हजार पाउनेछन् । एक टिममा तीन जनावटा सम्म रोबार्ट राख्न सकिनेछ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै