संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपाल साफ यू–२० च्याम्पियनसिपमा नेपाल फाइनलमा

    नेपाल साफ यू–२० च्याम्पियनसिपमा नेपाल फाइनलमा

    संघारी न्युज
    ९ भाद्र २०८१
    1.7k
    Shares

    काठमाडौँ । नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com