कैलाली । गायक राजु चौधरी (राज) को दुई दशक पहिला रेकर्ड गरिएको एल्बम सोला सिंगार को लेहंगा फरियम देख्थु तुहि भन्ने गित को म्युजिक भिडियो को छायांकन सम्पन्न भएको छ ।
कैलारी गाउपालिक वाडा न ७ बसौती गाउमा छायांकन गरिएको म्युजिक भिडियोमा थारु मेघा स्तार नायक संगत थारु र बिरा फिल्मका नायिका समु चौधरीकोसंगै गायक राजु चौधरी(राज) स्वयम पनि अभिनय गरेका छन् ।
गायक राजुले यो गित बहुचर्चित रहेको बताउँदै म्युजिक भिडियोमा ल्याएको बताउँछन् । भिडियो मा थारु मुङग्रहुवा नाच र सखिया नाचलाई पनि स्थान दिएको छ । छायांकनमा निर्देशक सुध राम दहितको निर्देशन रहेको छ भने कोरियो ग्राफी आदर्श महतो र छायांकन संपादन दया शंकर चौधरीले गरेका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै