संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ‘गायन क्षेत्र मार्फत थारू समुदायको पहिचान जोगाउँदै छौं’

    ‘गायन क्षेत्र मार्फत थारू समुदायको पहिचान जोगाउँदै छौं’

    संघारी न्युज
    २४ भाद्र २०८०
    2.5k
    Shares

    धनगढी, २४ भदौ । राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिम प्रदेशका प्रथम अधिवेशनमा गायन क्षेत्र मार्फत थारू समुदायको पहिचान जोगाउने बताएका छन् ।

    कञ्चनपुरको कृष्णापुर नगरपालिका–६, सिंहपुरमा भएको अधिवेशनमा कला र गायन क्षेत्रबाट थारू समुदायको पहिचानसँगै कला, संस्कृति र भाषाके संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको वक्ताहरुले बताएका हुन् ।

    अधिबेशनले नयाँ समिति समेत चयन गरेको छ । जसको अध्यक्षमा संगत थारू पुःन चयन भएका छन् । त्यसै गरी उपाध्यक्षमा समु चौधरी, सचिवमा स्वरुप चौधरी, सह–सचिव शिशा चौधरी र कोषाध्यक्षमा राज चौधरी सर्वसहमत चयन भएका हुन ।

    त्यसैगरि सदस्यहरुमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी, आदर्श महतो चयन भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com