संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपालले मलेशियालाई दियो ११६ रनको लक्ष्य

    नेपालले मलेशियालाई दियो ११६ रनको लक्ष्य

    संघारी न्युज
    ४ फाल्गुन २०८०
    1.7k
    Shares

    काठमाडौं । एसीसी महिला टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेशियालाई ११६ रनको लक्ष्य दिएको छ ।

    मलेशियामा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको हो। नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाइन् ।

    मलेशियाका लागि महिरा इस्माइले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    नेपाल कुवेतलाई पराजित गर्दै सेमिफाइलनमा पुगेको हो। त्यसअघि लिग चरणका पनि सबै खेल जितेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com