नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीले दोस्रो टी-२० खेलमा पहिले ब्याटिङ गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको हो। पाँच खेलको शृंखला अन्तर्गत आज दोस्रो खेल हुँदै छ।
आज नेपालका तर्फबाट रोहित पौडेल, अनिल साह, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल र आकाश चन्द खेलमा सहभागी छन्।
त्यस्तै, वेस्ट इन्डिजको टोलीमा रोस्टोन चेस, अन्ड्रे फ्लेचर, जोसनस चार्ल्स, अलिक एथेनेज, केइसी कार्टी, कीमो पउल, म्याथ्यु फोर्डे, गुडाकेस मोटिई, ओबेड म्याकवे, ओसन थोमस र हेडेन वाल्स रहेका छन्।
शनिबार भएको पहिलो खेल नेपालले जितेको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै