कैलाली । कैलारी गाउँपालिका वडा नं. ८ मा थारु समुदायले यसरी मनाउँदैछन् दशैं (डसिया)
थारु समुदायमा गाउँको दक्षिण नदी खोला वा तलाउको छेउमा गएर पित्तर अस्राउने चलन छ । पित्तर अस्राउदा जाँदा आफ्ना पृतिहरुकोलागि घरबाट विभिन्न परिकार बोकेर जान्छन् र समुहमा बसेर खाने र रमाईलो गर्ने चलन छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै