काठमाडौं । काभा महिला भलिबलमा नेपाल इरानलाई हराउँदै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
लिगअन्तर्गत मंगलबार भएको खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५–२१, २८–२६ र २५–२० ले हरायो। तीनवटै सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको भएपनि अन्तिममा इरान नेपालसंग हार बेहोर्नु पर्यो । आजै भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै