कैलाली । नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्नु परेको दुव्र्यवहार हिंसा र अधिकार उल्लंघन सम्बन्धी छलफल भएको छ ।
महिला कानून र विकास मञ्चको आयोजना तथा एम्पलिफाई चेन्जको सहकार्यमा नेपालमा गर्भावस्था, प्रसव ओ प्रसवोत्तर समयमा महिलाहरुले भोग्नु परेको दुव्र्यवहार हिंसा र अधिकार उल्लंघन सम्बन्धी छलफल भएको थियो ।
कार्यक्रममा अधिवक्ता दिपेश श्रेष्ठ नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्नु परेको दुव्र्यवहार हिंसा र अधिकार उल्लंघन सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले गर्भावस्था, प्रसव र प्रसवोत्तरको अवस्थामा रहेका महिलाको लागि आठ वटा अधिकार सुनिश्चित गरेको जानकारी दिइ ।
कार्यक्रममा अधिवक्ता तथा महिला कानून र विकास मञ्चको कार्यक्रम संयोजक सविन श्रेष्ठ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गरि बनेको विद्येयक २०८३ द्धारा प्रस्तावित मुख्य संशोधनबारे प्रस्तुतीकरण गरेको थियो ।
गर्भावस्थामा महिलाले अहिलेपनि थुप्रै हिंसा भोग्नु परेको सहभागीहरुले बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै