काठमाडौं । वैदेशिक रोजगारीमा कतार जानुभएका नुवाकोटका ३४ वर्षीय निश्चल तामाङ सुतेकै अवस्थामा मृत्यु भयो । दिनभर काम गरेर राति खाना खाएर सन्चै सुतेका निश्चल त्यसपछि नबिझिएको उहाँका साथीले परिवारलाई जानकारी गराए । घटना अघिल्लो वर्ष भदौको हो ।...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com