धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुनसरीको कप्तानगञ्जमा भएको दुई समूहबीचको झडपपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रदेशका सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहले जारी गरेको अपिलमा खुला सीमाका कारण हुनसक्ने सम्भावित घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com