कैलाली । महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् । दोधाराचाँदनी नगरपालिका–१० निवासी १५ वर्षीया सृष्टि सुनार महाकाली नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोमबार नदी किनारमा टिकटक बनाउने क्रममा...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com