काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्ने प्रयास गरेको छ । अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति बनाएको छ । समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा,...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com