काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुने छन्।
मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन्।
यसअघि शनिबार भएको त्रिवि मैदानमा खेलमा कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको थियो।
शनिबार मूलपानी मैदानमा सम्पन्न अर्को खेलमा मधेश प्रदेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै