काठमाडौं । “गर्व गरौँ छोरी जन्माउनुमा” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी १० औँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाएको छ । सञ्चारिका समूह, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, संयुक्त राष्ट्र सघीय जनसंख्या कोष (यूएनएफपीए) र नोराडको आयोजनामा कार्यक्रम सम्पन्न...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com