कैलाली। थारु समुदायका महिलाले नाच्ने परम्परागत सखिया नाचको रौनक केही वर्षयता हराउँदै गएको छ। विगतमा रोपाइँ सकिएलगत्तै सखिया नाचको तयारी हुन्थ्यो। डश्या ९दसैँ० र तिहारका बेला गाउँमा निकै रमाइलो हुन्थ्यो। तर, गाउँमा प्रविधिको पहुँच बढ्दै गएसँगै मादलको ताल र...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com