कञ्चनपुर । बदलिँदो परिवेशसँगै पक्की घर निर्माण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु हराउँदै गएका छन् । राना थारुको पहिचान झल्किने घर खरको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर हो तर आजभोलि यस्ता घर कमै देख्न पाइन्छ...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com