काठमाडौं । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई आइतबार कागको पूजा गरिँदैछ। सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com