बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाईते बैतडी । बिहिवार (आज ) बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ तर्फ जाँदै गरेको सुपप्र ०१ ज १३९७ नम्बरको जिप बिहान ११ बजेतिर दुर्घटना भएको हो।बैतडी प्रहरीका अनुसार...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com