संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कञ्चनपुरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत फेला

    कञ्चनपुरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत फेला

    संघारी न्युज
    २ कार्तिक २०७९
    1.1k
    Shares

    कञ्चनपुर । कञ्चनपुरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत फेला परेका छन् कञ्चनपुरकोे गल्ली नम्बर ४ मा रहेको रारा होटलमा साथी सँगै सुतेका एक युवक मृत भेटिएका हुन् ।

    कञ्चनपुरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत फेला परेका छन् कञ्चनपुरकोे गल्ली नम्बर ४ मा रहेको रारा होटलमा साथी सँगै सुतेका एक युवक मृत भेटिएका हुन् ।

    होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । उनि साथीसंंग होटलमा सुतेका थिए र सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

    उनले भने, ‘संंगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएछन् ।’ अहिले मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com