कञ्चनपुर,१५ मंसिर । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ । नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो ।सडकको अवस्था, लम्बाई, सवारी चाप लगायतको अध्ययन गरी नगर क्षेत्रभित्र...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com