कैलाली, १८ मंसिर । धनगढीएको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लब ५० हजार अनुदानसहित नाटक प्रदर्शनीका लागि देशभरिबाट छनौटमा परेको छ । कथा घर नेपालले देशभरिबाट आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा सुदूरपश्चिमबाट थियटर्स एण्ड आर्टस् क्लब छनौटमा परेको हो । काठमाडौंमा रहेको...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com