संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु

    कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु

    संघारी न्युज
    २१ कार्तिक २०७९
    999
    Shares

    कैलाली, २१ कात्तिक । कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख५८७२ नम्बरको बसबाट खसेर बसका साहु लम्कीचुहा–०१ बस्ने ४४ वर्षीय विष्णु देवकोटाका घाइते भएका थिए।
    टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com