कैलाली, ५ मंसिर । कैलालीको निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ । ३५१४ मतगणना हुँदा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १५८२ मत पाएर अग्रस्थान कायमै राखेकी छिन् ।
रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले १०२७ मतसहित पछ्याइरहेका छन् । यस्तै एमालेका तपेन्द्र रावलले ३९८ मत पाएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै