कैलाली, ६ मंसिर । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता बढाउँदै लगेकी छन्।
मंगलबार विहान सम्म १० हजार २५३ मतगणना हुँदा श्रेष्ठले ५ हजार २०१ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले ३ हजार ३७० मत पाएका छन्।
त्यस्तै, नेकपा (ऐमाले)का तपेन्द्रबहादुर रावलले एक हजार १५१ मत पाएका छन्। एक लाख सात हजार ६७२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ९९९ मत खसेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै