डडेल्धुरा, ६ मंसिर । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा दोब्बर मतले अगाडी भएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका देउवा यतिबेला छ हजार आठ सय ८० मत सहित अग्रस्थानमा छन् ।
देउवालाई पछ्याईरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले तिन हजार छ सय ६६ मत ल्याएका छन् ।
एमालेको सहयोगमा चुनाव लडेका नेपाली काँग्रेस बीपीका उम्मेदवार कर्ण बहादुर मल्ल तेस्रो स्थानमा छन् । उनले एक हजार नौ सय ३२ मत ल्याएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै