संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली ४ मा लेखराजको अग्रता

    कैलाली ४ मा लेखराजको अग्रता

    संघारी न्युज
    ६ मंसिर २०७९
    1.3k
    Shares

    धनगढी,६ मंसिर । कैलाली क्षेत्र न. ४ मा हाल सम्मको मतगणनामा लेखराज भट्ट अघि रहेका छन् । 
    भट्टले ९ सय ७ सय ९६ मत पाएका छन् । नेकपा एमालेका भट्ट ४ सय २५ मतले अगाडी बढेका छन् । उनका प्रतिद्धन्दी कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले ९ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com