संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली – ५ मा काँग्रेसका पन्त १९०२ मतले अगाडि

    कैलाली – ५ मा काँग्रेसका पन्त १९०२ मतले अगाडि

    संघारी न्युज
    ८ मंसिर २०७९
    1.2k
    Shares

    धनगढी, ७ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले मतान्तर बढाउदै लगेका छन् । पछिल्लो मतगणनाबाट पन्तले आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवा नारदमुनी रानालाई एक हजार ९०२ मतको अन्तरले उछिनेका छन् । पन्त स्वतन्त्र उम्मेदववार पुष्कर नाथ ओझा भन्दा झण्डै चार हजार मतले अगाडि छन्।
    २८ हजार ४१२ मत गणना गर्दा काँग्रेसका पन्तले ९ हजार ४३० मत मत ल्याएका छन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका नारद मुनी रानाले ७ हजार ५२८ मत पाएका छन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा (माछा) ले ३ हजार ४८७ मत ल्याएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com