काठमाडौँ, १२ मंसिर । समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ७ बजेसम्मको तथ्यांक हेर्दा नेकपा एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी अग्रता कायमै गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएको छ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ६०६ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ७० हजार ६३५ मत छ।
यसैगरी, ५ लाख ५० हजार ३५० मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टीले ३ लाख ५४ हजार २५२ मत पाएको छ। जनमत पार्टीले २ लाख ९४ हजार ४३५ मत पाउँदा नेकपा एकीकृत समाजवादीको २ लाख ६३ हजार ६०९ मत छ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २१५, लोसपाले १ लाख ३६ हजार ६३, नेमकिपाले ७३ हजार ९६, हाम्रो नेपाली पार्टीले ५३ हजार २२१ मत प्राप्त गरेका छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै