संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुरामा मतान्तर बढाउँदै पाण्डे

    बाजुरामा मतान्तर बढाउँदै पाण्डे

    संघारी न्युज
    १७ मंसिर २०७९
    1.1k
    Shares

    बाजुरा, १७ मंसिर । बाजुराको प्रतिनिधिसभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार ७०४ मतगणना गर्दा पाण्डेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन्। 

    एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com