संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

    भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

    संघारी न्युज
    १७ मंसिर २०७९
    1.1k
    Shares

    दार्चुला, १७ मंसिर । भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ। व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार शुक्रबार घाँस काट्ने क्रममा भीरबाट लडेर डडालको मृत्यु भएको हो । शुक्रबार नै प्रहरी घटनास्थलतिर गए पनि अहिलेसम्म सदरमुकाम फर्किइसकेका छैनन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com