नेपाल आयल निगमले पुस २४ गते मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ३–३ रुपैयाँ घटेको हो। समायोजित मूल्य अनुसार पेट्रोल १७५ रुपैयाँ, डिजेल १७२ र मट्टितेल १७२ रुपैयाँ पाइने भएको छ।
यसैगरी, हवाई इन्धनको मूल्य पनि घटेको निगमले जनाएको छ। वाहृय हवाई इन्धनको प्रतिलिटर मूल्य रु। ३० र आन्तरिक इन्धनको प्रतिलिटर मूल्य रु.२० घटेको हो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै