कैलाली, २९ पुस । केही यता अत्याधिक चिसो बढेपछि जोशीपुर गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा ओढाएर सम्मान गरेको छ ।
जोशीपुर गाउँपालिका वडा नं ७ को आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्र्तगत वडा भित्रका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथी चित्र बहादुर चौधरीले जेष्ठ नागरिकलाई कपडा ओढाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले न्यानो कपडाले जेष्ठ नागरिकलाई केही राहत महसुस हुने बताए । वडा अध्यक्ष बम बाहादुर शाहको अध्यक्षतामा भएको थियो
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै