संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    यती एयरलाइन्सका सम्पूर्ण नियमित उडान रद्द

    यती एयरलाइन्सका सम्पूर्ण नियमित उडान रद्द

    संघारी न्युज
    २ माघ २०७९
    1k
    Shares

    काठमाडौँ,२ माघ ।  पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरिएको छ ।

    विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यती एयरलाइन्सले जानकारी दिइएको छ । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ । 

    विमान दुर्घटना भएकोमा सरकारले आज अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com