बाँके, १६ माघ । बाँकेको कोहपलुरमा नगरपालिका २ का भानुभक्त विकले पेट्रोल खन्याएर आगो लगाउँदा उनको दूई वर्षिय छोरा प्रिन्सको मृत्यू भएको छ । भने श्रमिति गंगा विक घाईते भएका छिन् ।
जलेर गम्भीर घाइते भएका नाबालक प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार गंगाको उपचार भइरहेको छ । हिजो साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा भानुभक्तले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएका थिए। आगो लगाउने भानुभक्तलाई प्रहरीले पक्राउ गरि अनुसन्धनमा राखिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै