संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ग्याँस सिलिन्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता भण्डारी र उनका आमा घाईते

    ग्याँस सिलिन्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता भण्डारी र उनका आमा घाईते

    संघारी न्युज
    ४ फाल्गुन २०७९
    1.1k
    Shares

    काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी ८६ वर्षीय आमा हरिकला भण्डारी घाइते भएका छन् ।

    काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति सिलिन्डर विस्फोट भएको थियो। उनीहरु दुबै जनाको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको थियो । थप उपचारका लागि एयर कार्गोबाट दुबैजनालाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिए ।

    डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com