काठमाडौं, १० फागुन । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर नभएका कर्मचारीलाई सातदिन भित्र हाजिर नभए सेवाबाट हटाइने सूचना निकालिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै हाजिर हुन नआएका नौजना प्रहरी कर्मचारीलाई सातदिन भित्रै हाजिर हुन आग्रह गरेको हो ।
कात्तिकदेखि बिना जानकारी हाजिर नभएका उक्त प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिभित्र सम्पर्कमा आउन भनेको छ । चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै