संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका व्यवसायीहरू आन्दोलनमा, मुख्य बजार बिहान ११ बजेसम्म बन्द

    सुदूरपश्चिमका व्यवसायीहरू आन्दोलनमा, मुख्य बजार बिहान ११ बजेसम्म बन्द

    संघारी न्युज
    १५ फाल्गुन २०७९
    990
    Shares

    धनगढी, १५ फागुन । सुदूरपश्चिमका व्यवसायीहरु आन्दोलनको रुपरेखा परिवर्तन गरेका छन् । बैङ्कको चर्को ब्याजदर विरुद्ध उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु बिहान ११ बजेसम्म बन्द गरि ध्यानाकर्षन गर्न लागेका हुन् ।

    कैलाली उद्योग वाणिज्य सङ्घका अनुसार धनगढीको मुख्य बजार पनि ११ बजे सम्म बजार बन्द भएको छ । यस्तै २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतकाआन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com