संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलारी गाउँपालिकाले गुरही पर्वमा स्थानीय विदा दिने

    कैलारी गाउँपालिकाले गुरही पर्वमा स्थानीय विदा दिने

    संघारी न्युज
    ३१ साउन २०८०
    1.9k
    Shares

    कैलारी ३१ साउन । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ ।

    थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले यो वर्ष भदौ ४ गते गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।

    भदौ ४ गते गाउँपालिकाके कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com