धनगढी, १६ असोज । सुदूरपश्चिम प्रदेश सरकारको विगत एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक आज दिउँसो १ बजे बस्ने सूचना जारी गरेको छ । सचिबालयको अनुसार प्रदेशसभाको बैठकको लागि आज बोलाइएको हो ।
हिजो प्रदेशसभा सचिवालयमा सूचना टाँसेर तथा प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको छ । प्रदेशसभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ– ‘असोज १६ गते मंगलबार दिनको १ः०० बजे प्रदेशसभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेशसभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’
आज बस्ने बैठकमा संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै