काठमाडौं । दशैँ मान्न जन्मथलो र घुमघाममा निस्किएकाहरु कर्मथलो फर्किन थालेका छन् । जानेबेला जस्तै शुक्रबार फर्किनेहरुलाई लाइन देखिन थालेको छ ।
नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डबाट काठमाडौँ फर्किनेको भिड बढ्न थालेको छ । शुक्रबारबाटै सरकारी कार्यालय खुलेपनि अधिकांश कार्यालयहरु सुनसान रहे ।
अब आइतबारबाट नियमित काम सुरु हुने भएकोले दशैं मान्न गएकाहरु आआफ्नो काममा फर्किन थालेका हुन् ।
विहीबार साँझबाटै फटफुट्ट काठमाडौँमा चहलपहल सुरु भएको थियो भने शुक्रबार फर्किनेको मुख्य नाकामा चाप बढेको थियो ।
आज शनिबार परेकाले भोलिबाट काठमाडौंमा ट्राफिक चाँप बढ्ने ट्राफिक प्रहरीको अुनमान छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै