संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बझाङमा माओवादीबाट जनक बुढाको एकल नाम सिफारिस

    बझाङमा माओवादीबाट जनक बुढाको एकल नाम सिफारिस

    संघारी न्युज
    १८ चैत्र २०८०
    1.3k
    Shares

    कैलाली । वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको एकल नाम सिफारिस गरेको छ । जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो । उनी प्रदेश कमिटी सचिवसमेत हुन् ।

    उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com