कैलाली । कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिका ७ छटकपुर बसन्ता गाउँ डुबानमा परेको छ ।
नदीमा आएको बाढीले गाउँको १० घरमा बाढी पसेको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले जानकारी दिए ।

उनले स्थानीय आरती विक, दिलबहादुर विक, प्रेमी चौधरी, नागेश चौधरी, सीताराम चौधरी, नविन चौधरी र लिलाम्बर चौधरी सहितको घरमा बाढी पसेको बताए ।
त्यस्तै कटैनी नदीको बाढी वडा नम्बर ७ अन्र्तगत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँ समेत डुबानमा परेको छ । यसै बिच गाउँपालिका अध्यक्ष राजसमझ चौधरी सहित सशत्र प्रहरीको टोली अनुगमन तथा उद्दारमा खटिएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै