संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

    कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

    संघारी न्युज
    २३ भाद्र २०८२
    963
    Shares

    काठमाडौं । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला पत्रकार श्रेष्ठलाई प्रहरीले चलाएको गोली लागेको छ । गोली लाग्ने कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ हुन् ।

    उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com