कैलाली । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नकालागि सोमबार राती १२ बजेदेखि विहीबार राती १२ बजेसम्म नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सबै सीमा नाका फागुन १८ गते (तद्नुसार ०२ मार्च २०२६) सोमबार राती १२ बजे फागुन २१ गते (मार्च ५) बिहीबार राती १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै