संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बैतडीमा जिप दुर्घटना : पाँच जना घाइते

    बैतडीमा जिप दुर्घटना : पाँच जना घाइते

    संघारी न्युज
    ३ कार्तिक २०७९
    1.1k
    Shares

    बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाईते

    बैतडी । बिहिवार (आज ) बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ तर्फ जाँदै गरेको सुपप्र ०१ ज १३९७ नम्बरको जिप बिहान ११ बजेतिर दुर्घटना भएको हो।
    बैतडी प्रहरीका अनुसार जिप सडकबाट ८० मिटर तल खसेको छ भने ५ जना घाइते भएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com