संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कोरोनाको नयाँ सव–भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटियो

    कोरोनाको नयाँ सव–भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटियो

    संघारी न्युज
    ७ कार्तिक २०७९
    1.1k
    Shares

    काठमाडौं । नेपालमा कोभिड-१९ को सबभेरियन्ट एक्सबीबीको संक्रमित पहिलो पटक भेटिएको छ। 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    देशका विभिन्न भागहरूबाट साउन २१ देखि असोज १४ सम्म कोभिड-१९ संक्रमितबाट संकलित नमूना छनोट गरी जिनोमिक पहिचान एक्सबीबी फेला परेको मन्त्रालयले जनाएको छ। हाल उक्त भेरियन्ट विभिन्न देशहरूमा फैलिरहेको र कोभिड-१९ को संक्रमण बढेको जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com