धनगढी,२२ कार्तिक । कैलाली उद्योग बाणिज्य संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको टिमले प्रधानमन्त्री देउवालाई बैंक तथा वित्तिय संस्थाले एकाएक बढाएको व्यजदरको विषयमा ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको हो ।
बैंक तथा वित्तिय संस्था नेपाल राष्ट्रक र अर्थ मन्त्रालयको नीतिमा केहि सुधारको आबश्यकता महसुस गरेको भन्दै संघले ज्ञपापत्रमा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तिय संस्था नेपाल राष्ट्रक र अर्थ मन्त्रालयको नीतिमा केहि सुधारको आबश्यकता महसुस गरेको भन्दै संघले ज्ञपापत्रमा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तिय संस्थाबाट पटक–पटक गरिने व्याजदर बृद्धि तथा असहज अबस्थामा किस्ता भुक्तनीको ताकेता एवं मानमर्दनले निजी क्षेत्र पीडित बनेको छ । यस विषयमा नेपालको निजी क्षेत्रले पटक–पटक अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलगायत सरोकारवाला निकायहरुलाई जानकारी जानकारी गराउदै आएको छौं । ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै