संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    निर्वाचनका लागि सीमानाका बन्द हुने

    निर्वाचनका लागि सीमानाका बन्द हुने

    संघारी न्युज
    २९ कार्तिक २०७९
    1.1k
    Shares


    धनगढी, २९ कार्तिक । भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सीमानाका बन्द हुने भएका हुन्।
    जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार सूचना जारी गर्दै यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ। निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलालीसँग सीमा जोडिएका नाका बन्द रहने सूचनामा उल्लेख छ


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com